राष्ट्रिय टोपी/ पोशाक लगाएको फोटोले सामजिक सञ्जाल मार्फत दिवस बनाउँदै छौं , देशमा उत्पादन भएको लुगा लगाउन लाज लाग्छ, न शिरमा टोपी हुन्छ, टोपी लगाएर हिँड्न त के लगाएर फोटो खिज्न पनि लाज मान्छन् अहिले का पुस्ताले , आज भन्दा 20 वर्ष पहिले मात्र फर्किएर हेर्ने हो भने रहन सहन लुगा भेस भुसा सब नेपालीको आफ्नो छुट्टै पहिचान को रूपमा नै थियो ,
कसलाई दोष दिनु जन्मेको दिन मा भोटो चोलो लगाउने चलन हटाएर इंडिया चाइनाले बनाई दिएको लुगा भिडाउने हामी आफै हो, हाम्रो चलन संस्कार
संस्कृति गलत होइन हामी आफै गलत हुँदै गएका छौं !
देशमा उत्पादन लुगा लगाएर विदेशी लुगालाई बहिष्कार गर्न न सक्नेले किन फेसबुक माध्यम बाट सुभकामना !
https://medium.com/@binodkumarsimkhada36
content writer:- Binod Kumar Simkhada
No comments:
Post a Comment