About Me

My photo
Kathmandu, 3 Bagmati, Nepal
About Me! Join ME to Explore Something New. Hi! I'm Binod Kumar Simkhada, a part-time freelancer in Internet marketing. Content Writer: Binod Kumar Simkhada

Monday, November 10, 2025

सधैँ बाबुले छोरालाई भन्ने यी कुराहरू:



१ "पढाइ लेखाइमा ध्यान दे, बाकी काम पछि गर्लास।
" मैले जे अहिले गर्दै छु, यो सबै तिमरुकै लागि गर्दै छु।"
३ "आफ्नै खुट्टामा उभिन सिक। "
४ " म जस्तै नबन, म भन्दा राम्रो बन।
५ "ठुलो मान्छे बन, तर त्यो भन्दा अगाडी आफू राम्रो मान्छे बन।"
६ "तिमिहरुले आफ्नो नाम रोशन गर्नु, यही मात्रै सपना छ मेरो।"
७ "तिमरुको उमेरमा त मैले काँधमा जिम्मेवारी उठाइ सकेको थिए।"
८ "खर्च सोच-बिचार गरेर गर्नु, पैसा रुखमा फल्दैन।"
९ " आमालाई कहिल्यै दुःख नदिनु, दियौ भने म भन्दा नराम्रो कोही हुदैन।"
१० " आज भन्यो भोलि भन्यो, बचपन चाँडै बित्छ, आफुलाई सम्हाल्न सिक्नु।"
११ "कमाउन सजिलो हुन्छ, तर इज्जत कमाउन गाह्रो हुन्छ।
१२ आफ्नो निर्णय आफैले लिनु, तर सोच बिचार गरेर लिनु।"
१३ "साथीहरू सोच बिचार गरेर बनाउनु, सबै तँ जस्ता हुदैनन् । "
१४ "सधैं म तेरो अघिपछि हुदिन, आफै आइपर्ने समस्या सँग लड्न सिक । "
१५ "तिमीहरूले जे गर, तर मेरो शिर उचो हुने काम गर।"
१६ "मलाई केही चाहिंदैन छोरा, तँ चाहिँ खुशी हुँ मलाई यत्ति भए पुग्छ। "
१७ "तैंले अहिले जे सिकिरहेको छस, त्यो जिन्दगीमा काम लाग्छ। "
१८ " जीवनमा काम गर्दा गर्दै लडिस भने पनि, आफुले आफैलाई सम्हालेर उठ्न सिक। "
१९ "तिमरुकै लागि त सबैकुरा गर्दै छु नि छोरा।"
२० " तिमीहरू जुन दिन आफ्नो लागि उभिन्छौ, त्यही दिन मेरो सपना पूरा हुन्छ। "
२१ " तिमीहरू मिहेनत मात्रै गर, घर म आफै सम्हालौला। "
२२ "परिस्थिति जस्तोसुकै भएपनि, कहिले पनि झुठो नबोल्नु।"
२३ " तिमीहरू मेरो छोरा हौ, आफुले आफैलाई बिश्वास गर।"
२४ "छोराहरु जतिसुकै ठूलो भएपनि, बाउ सधैं बाउ नै हुन्छ।"
२५ "जब म यो संसारमा हुदिन त्यसबेला, बाउ र बाउको महत्त्व थाहा पाउँछौं।

Binod Kumar Simkhada

Sunday, November 9, 2025

dogs and cats; birds can transmit psittacosis,

 Experts warn that kissing pets or allowing them to lick people's mouths can pose a serious health risk, as their saliva contains bacteria and parasites capable of causing zoonotic infections. Among the most common microorganisms are rabies (RABV), Salmonella, Pasteurella, and Bartonella, which can cause diarrhea, headaches, gastrointestinal illnesses, and even more severe illnesses, especially in individuals with weakened immune systems. This risk is not limited to dogs and cats; birds can transmit psittacosis, and turtles are associated with Salmonella infections. Therefore, experts advise avoiding direct contact with pets' mouths.
nd maintaining proper hygiene after interacting with them.

Binod Kumar Simkhada 

Saturday, November 1, 2025

Can we make every Nepali earn an average of 1.5 lakh per month?

 Today, our average per capita income is about $1,500, while the world average is $15,000.

We are about 10 times behind the world's average.

Can we make every Nepali earn an average of 1.5 lakh (Global Average) per month?

If others can do it, why can't we?

Economists say it will take 30 years to reach this level, but how can we achieve this goal faster? Let's discuss.

Today, companies have to pay 25% to 30% tax.

Because this rate is high, most companies evade taxes.

If this tax rate is reduced to between 5 and 10%, more revenue can be collected than today.

Also, Nepal can be made a tax-free (Direct Tax) country in the future.

Today, a Nepali has to pay 1% to 39% tax on their income.

This can be reduced to 0% to 10%.

Many have stopped paying taxes due to the high tax rate.

If taxes are made easy and fair, an environment can be created where most citizens will willingly and proudly pay taxes.

Let's move towards creating that environment.

Binod Kumar Simkhada

सहरी विकास अनियन्त्रित र अव्यवस्थित

 देशभर मिचिएका सरकारी, सार्वजनिक र सामुदायिक जग्गाहरू तत्काल फिर्ता गराउन आवश्यक छ। साथै, मापदण्ड विपरीत निर्माण भएका सम्पूर्ण संरचना तुरून्त हटाउनुपर्छ किनकि व्यवस्थित सहरीकरणको आधार नै प्रभावकारी भूमि व्यवस्थापन हो। जबसम्म भूमि योजनाबद्ध रूपमा प्रयोग हुँदैन, सहरी विकास अनियन्त्रित र अव्यवस्थित हुन्छ।


Nature shows a truth that personal growth often mirrors:

  New Zealand’s windswept trees are a striking example of resilience that doesn’t look “perfect,” but is deeply powerful. These trees did no...