About Me

My photo
Kathmandu, 3 Bagmati, Nepal
About Me! Join ME to Explore Something New. Hi! I'm Binod Kumar Simkhada, a part-time freelancer in Internet marketing. Content Writer: Binod Kumar Simkhada

Friday, March 28, 2025

पैसो सापट माग्छन् भने छैन भन्नु पर्ने रहेछ


सापट दिए सम्बन्धमा ठुलो असर गर्ने रहेछ!

नाता गोता साथी भाइ भन्यो गर्यो साथ सहयोग
त्यही मान्छे पराइ बनी शत्रुतामा झर्ने रहेछ !
लिएको ऋण तिर भन्दा सम्बन्ध नै मर्ने रहेछ
उल्टै कुरा काट्दै मान्छे अर्को तिर सर्ने रहेछ
गुमिसके कैयौं आफ्ना साथी भाइ इष्टमित्र
पैसाको मुख कालो हुन्छ भन्दै टारे टर्ने रहेछ ।
https://medium.com/@binodkumarsimkhada36
https://r.honeygain.me/BINOD6E052

No comments:

Nature shows a truth that personal growth often mirrors:

  New Zealand’s windswept trees are a striking example of resilience that doesn’t look “perfect,” but is deeply powerful. These trees did no...