जब ब्राह्मणले हातहरू धुने गर्थे , कहि कसै चिज वस्तुलाई छोए पछि पञ्च स्नान गर्थे।तब दुनिया ब्राह्मण लाई हेरेर हास्थ्यो।
जब ब्राह्मणले आफ्ना हात र खुट्टा धोएर घरभित्र पस्थे तब संसार उनलाई देखेर हास्थ्यो।
जब ब्राह्मणहरू रूख र जंगलको पूजा गरिरहेका थिए, संसार उनीहरूलाई देखेर हाँसीरहेको थियो।
जब ब्राह्मणहरू मुख्यतया शाकाहारमा जोड दिइरहेका थिए।तब दुनिया ब्राह्मण लाई देखेर हाँस्दै थियो।
जब ब्राह्मण योग, प्राणायाम गर्दै थिए,तब संसार उनलाई देखेर हाँस्दै थियो।
जब ब्राह्मणहरू श्मशान घाट र अस्पतालबाट आएपछि नुहाएर मात्र घर भित्र पस्थे तब दुनिया अझै उनीहरूलाई देखेर हाँसीरहेको हुन्थ्यो!
तर ति हाँस्नेहरु आज ब्राह्मण को अनुसरण गरिरहेका छन । तर पनि केही मुर्खहरु ब्राह्मणवाद ब्राह्मणवाद भनेर ब्राह्मण लाई गाली गरिरहेका छन। यी मुर्ख हरु लाई कस्ले सम्झाओस ब्राह्मण एक संस्कार हो एक संस्कृति हो जीउने पद्धति हो।
सत्य बताइएको छ। ब्राह्मणको जीवन एक जीवन शैली हो। हामी यसको गहिराइमा छिर्ने बित्तिकै, गहिराई बढ्दै जान्छ, जुन कतै अन्त हुँदैन ... जय श्री राम।
Binod Kumar Simkhada
No comments:
Post a Comment