वि.सं. २०१५ सालसम्म काठमाडौं उपत्यकालाई मात्र नेपाल भन्ने चलन हिमाल, पहाड, तराईमा थियाे ।
साेही वर्ष राजा महेन्द्र भैरहवा सवारी हुँदा 'आइन्दा काठमाडौंलाई नेपाल नभन्नु, काठमाडौं भन्नू' भन्ने निर्देशन भएपछि काठमाडौं उपत्यकालाई नेपाल भन्ने चलन क्रमशः हराउँदै गएकाे हाे ।
binodkumarsimkhada36@gmail.com
https://www.linkedin.com/in/binod-kumar-simkhada
No comments:
Post a Comment